काठमाडौं । राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको छ । सोही अनुरूप
-गणपतिलाल श्रेष्ठ जनताले त्यो कालखण्डमा पुण्य सोचेर सबैको गन्तब्यमा पुग्न कसैले त्याग र कसैले थोरै मुआब्जा लियर दियको पुरानो बसपार्कको जमिन महानगरले राष्टृिय उद्यान समिती अन्तर्गत संरक्षाणर्थ र ब्यबस्थापन गर्ने दायित्त्वबाट कर्मचारि तन्त्रको समयमा निजिकरण हुने गरि भ्युटावर बनाउन लिजमा दियो तीन तल्ला बेसमेन्टपछि माथी २ तल्ला हुने बित्तिकै बसपार्क
-डा.अम्बिरस पाेखरेल एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति पुराना सुनका गहनाको बिल माग्दै काठ्माण्डौ एयरपोर्टमा छानबिनका लागि भनेर रोकियो । उनले पहिला आफूले
-प्रदिप पौडेल (केन्द्रीय सदस्य, नेपाली कांग्रेस) भोक सहन नसकेर सडकमा उत्रिएका नागरिकलाई सरकारले लखेट्छ । सामाजिक विभेदको सिकार भएर न्याय खोज्दै हिँडेका प्रेम जोडीका आवाजलाई दबाउँछ । खेती किसानीका लागि बिउबिजन, मल, बजार र मूल्य नपाएका किसानलाई धपाउँछ । कहिले मिटरब्याज पीडित लखेट्छ । कहिले अधिकार माग्दै आएका शिक्षक ।
काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका
-बालेन शाह २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि
-श्रीकृष्ण धिमाल प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत
- डा. राजेन्द्र कोजु एक जना शल्यचिकित्सक साथीले भन्नु भयो ‘आजको अपरेशन कस्तो नमज्जाको छ | सार्है दुख लाग्दो |’ ‘किन र ? रोग त नमज्जा नै हुन्छ नि | अपरेशन गरे पछि त राम्रै हुन्छ नि |’ ‘त्यसो होइन | हातको औंला काट्नु पर्ने छ |’ ‘किन ? दुर्घटना
बीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बीरगञ्जमा आयोजित अभिनन्दन कार्यक्रममा बक्सेको सम्बोधनको पूर्णपाठ: उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक
-केशव सापकाेटा हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलाे कार्य हैन । तर, यसाे गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचाैलियाबाट दैनिक पाउने खान्की गुम्दाे चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले राेकिरहेकाे