Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

विचार


युवा सँगसँगै !

-केपि ओली इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता

यही पाराले त देश डुबिरहनेछ…

-सीके राउत इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला - तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र

केटा मान्छेलाई जति जिम्मेवारीको भार केटी मान्छेलाई हुँदैन !

-सुगारिका केसी केटामान्छेलाई जति जिम्मेवारीको भार हुन्छ त्यति घरको बुहारीलाई हुँदैन । जिम्मेवारीलाई भार यस अर्थमा पनि भने कि, जिम्मेवारी निभाउन निक्कै गाह्रो छ नि । आफूले भनेको जस्तो काम पाऊन गाह्रो छ । पैसा कमाउन गाह्रो छ । बचत गर्न गाह्रो छ । घर चलाउन गाह्रो छ । बच्चा

चुनाव हारेमा जे जे गर्छु भनेको थिँए,पुरा गर्नेछु

-सागर ढकाल मैले धेरै ठुलो काम त गर्न सक्दिन होला तर चुनाव हारेमा जे जे गर्छु भनेको थिए, अधिकांस बोलेको र सकेको कुरा पुरा गर्नेछु। त्यही सिलसिलामा आलिताल वडा ६-७ तिर धेरैलाइ पत्थरी समस्या पानीको कारणले भएकोले त्यसको चेक गर्दैछु जुन मैले चुनावमा बाचा गरेको थिए।

अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर !

-मिलन पाण्डे अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर ! ऐन भन्छ, 'उप-कुलपतिको सिफारिसमा कुलपतिले रजिस्ट्रार र शिक्षाध्यक्ष नियुक्त गर्नेछ।' कुलपति(प्रधानमन्त्री)ले उप-कुलपतिको सिफारिस हप्ता दिनदेखि तामेलीमा राख्नुभएको छ। की त भन्नुपर्‍यो, उप-कुलपतिको सिफारिसमा आएका व्यक्ति अयोग्य छन्, की त कानुन बमोजिम सिफारिस अनुसार नियुक्त गर्नुपर्‍यो। उप-कुलपतिले आफ्नो टिम

सकारात्मक खबर

-मिलन पाण्डे काठमाडौँको जमल नजिक रहेको दरबार हाई स्कुल ( भानु मावि ) पुगेको थिएँ। त्यहाँ भर्नाका निम्ति भिड थियो। आज अन्तिम दिन भएर पनि होला। यही भिड सँगै करिब ७५० नयाँ भर्नाका निम्ति आवेदन आएको र त्यसमध्ये पनि करिब ६५० जना चाही निजी विद्यालयबाट त्यहाँ पढ्न आएको खबर निकै

मलाई बाटो बिरायो, बहुलायो पनि भने !

-डा. बाबुराम भट्टराई म हिजो राम्रो पढ्ने अवसर पाएको मान्छे, तर सशस्त्र युद्धमा होमिदा धेरै मान्छेले मलाई बाटो बिरायो, गलत काम गर्यो पनि भने । कतिपयले बहुलायो पनि भने । तर मैले जीवनको अनुभवबाट के बुझे भने, समाजको सबै मानिसको चेतना एउटै हुँदैन । समाजमा अघि बढेको अगुवा मान्छेले सबैभन्दा

तिमीहरु आफ्नो पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागें !

-निकिता पाैडेल लामिछाने म विगत १५ वर्ष देखि मिडिया व्यवसायमा छु। कहिले कसैलाई ठगेर लुटेर खानु परेन। म एक संचारक्षेत्रको तथा उधमी महिला भएकाले बैंक वित्तीय संस्थाहरुसँग ऋण धन हुन्छ,लिनु पनि हुन्छ, दिनु पनि हुन्छ। मिडिया चलाउदाको १५ वर्षको इतिहासमा एक दिन पनि समाचार देखाएर तर्साएर खाने धन्दा गरिन।आफ्नो मिडियाका

धर्म के हाे?

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु ,धारण गर्नु, नुनको धर्म नुनिलो हुनु, अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि

गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ

-डा. बाबुराम भट्टराई नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाळ

सम्वन्धित समाचारहरु