Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

विचार


‘संसद्‌मा सभामुख देखिनँ,देखिरहेको छु रबर स्ट्याम्प मात्र’

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए ।

आशाहीन देश अन्ततः भविष्यहीन हुन्छ (प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ)

विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रतिनिधि सभामा गर्नुभएको सम्बोधन (७ जेठ २०८१) सम्माननीय सभामुखज्यू, नेपालको संवैधानिक व्यवस्थाअनुसार विश्वासको मतका लागि एकपटक पुनः यस सम्मानित सदनसमक्ष उपस्थित भएको छु । हामी नेपाली इतिहासको अलि विशिष्ट अवस्थामा राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौँ । कतै न कतै एउटा भाष्य बनाइँदै छ कि

संसदमा सहकारी महाठगले बोल्न पाउने काङ्ग्रेसले बोल्न नपाउने ?

-भुपेन्द्रजंग शाही  लोकतन्त्रमा सबैलाइ बोल्ने अधिकार हुनु पर्छ ठिकै छ तर आज संसदमा सहकारी महा ठगले चाहि बोल्न पाउने अनि नेपाली काङ्ग्रेसका सांसद ले चाहि बोल्न नपाउने ? यो कस्तो तरिका हो ? जो चोर उसैको ठुलो स्वर ? अनि लोकतन्त्र मा बोल्न पाउनु पर्छ भनेर रबिले बोल्न पाउने अरुले

सहकारी ठगी प्रकरण र संसदीय छानबिन समिति सम्बन्धमा

-गेजा शर्मा रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उहाँ गृहमन्त्री भएको दिनदेखि नै स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने उद्देश्यले संसदीय समिति गठन गर्न माग गर्दै आइरहेको छ। तर सरकार, एमाले, माओवादी, रास्वपालगायतका पार्टीले रविजी ‘निर्दोष’ भएको दाबी गर्दै समिति गठन गर्न

कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा

काठमाडौं। नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए। सहकारी ठग मन्त्रीलाई जोगाउन

देउवालाइ खुला पत्र

श्रीमान सभापति ज्यु/पदाधिकारी ज्युहरु नेपाली काँग्रेस, केन्द्रीय समिति सानेपा। बिषय : संयुक्त बैठक सम्बन्धमा । महोदय, वर्तमान सत्ता गठबन्धनका राजनीतिदलहरुका केही शिर्ष नेताहरुको बिगत देखिकै जनबिरोधी हर्कतबाट जनता पिडामा बस्न बाध्य भएको सर्बवितितै छ । खर्बौंको सहकारी रकमको ठगि,खर्बौंकै सरकारी जग्गा (गिरीबन्दु टिस्टेट) लगायतका काण्डमा ठुला माछाका नाममा स्थापितहरु स्पष्ट

संसदीय ब्यवस्था बचाउन गम्भीर हुने बेला आयाे

-डा गोविन्दराज पोखरेल १) राजानै दिल्लिको शरणमा जानु परे पछि राणा बिरूद्द आन्दोलन तथा अन्तिममा राणासंग संझौता गरेर २००७ सालमा प्रजातन्त्र काग्रेसले नै ल्यायो २). धेरैलामो अस्थिरता पछि २०१५ सालको चुनाव पश्चात काग्रेसको सरकारले रुपान्तरणकारी आर्थिक-सामाजिक कार्यक्रम अघि सार्यो ३) भुट्टोको फासी पछि बिथोलिएको देशको अवस्थालाई पन्च्यायतकै नेतृत्वमा भए पनि

“छोरीलाई जसले बुझ्न सक्छ,उसलाई मात्र थाहा हुन्छ छोरीको सुन्दरता”

-डा. ओम मूर्ती अनिल "छोरीलाई जसले बुझ्न सक्छ उसलाई मात्र थाहा हुन्छ कि छोरीको सुन्दरता के हो ? छोरी हुनु भनेको कति भाग्यको कुरा हो । तर यो कुरा धेरै मानिसले बुझ्न सक्दैन । तर जसले बुझ्छ उसलाई राम्रोसँग थाहा छ कि जीवनमा छोरीको महत्व के हुन्छ ।"

“संसार तिम्राे हो सन्दिप !”

डा. निकोलस भुषाल "यो संसार हो सन्दिप ! तिमी खेलमा ध्यान देउ दुनियाँ झमेलामा नफस्नु। तिम्रो खेल गतिलो हुन्जेल सबैले तारिफ गर्नेछन। तिम्रो खेल खराब हुने बित्तिकै फेरि सराप्ने छन। उचाल्ने नि हामी नै हौ र पछार्ने नि हामी नै हौ। यो संसार हो यहाँ उचाल्ने र पच्छार्ने दुवै छन।"

‘न्यायलयबाट छोरी जोगाऔँं’

काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उच्च अदालत पाटनले सन्दीपलाई बलात्कारको कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो । उक्त फैसलामा आपत्ति जनाउँदै अधिवक्ता अन्सारीले

सम्वन्धित समाचारहरु