Trending
>>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह >>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस् >>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

विश्व


फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता

एजेन्सी। भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानी सेनालाई सहयोग गर्ने फ्रान्सको प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् । लेबनानी सैनिकहरूका लागि नयाँ तालिम केन्द्र स्थापना गर्ने योजनाको घोषणा पनि गरे । फ्रान्सले ५ सय लेबनानी सैनिकहरूलाई तालिम दिन नयाँ केन्द्र स्थापना गर्ने बताए । म्याक्रोनले लेबनानको सार्वभौमसत्ता र यसको क्षेत्रमाथि

युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन

एजेन्सी। आईतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् । यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने

अमेरिकामा टिकटक पुनः सञ्चालनमा

वासिङ्टन डिसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा पुनः सेवा सुरु गरेको छ। टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ

रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतंकवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन् । सम्झौतामा दुवै देशले

टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु

एजेन्सी। टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो । डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए । तटरक्षक दलले ३२ जनालाई

युगाण्डाले पायो अफ्रिका सीडीसीबाट एमपक्स खोपको २ हजार डोज

एजेन्सी। युगाण्डाले अर्को महिना शुरु हुने रोकथाम अभियानको लागि अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) बाट एमपक्स खोपको २ हजार डोज प्राप्त गरेको छ । एमपक्स जसलाई मङ्कीपक्स पनि भनिन्छ । मङ्कीपक्स भाइरसबाट हुने संक्रामक रोग हो । जुन नजिकको सम्पर्कबाट फैलिन्छ । जसमा ज्वरो, लिम्फ नोड्स सुन्निने,

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर

एजेन्सी। अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ । अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिवन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो । सर्वोच्च अदालतको फैसलाको बावजुद बाइडेनले

अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो

एजेन्सी। अस्ट्रेलियाको बेरोजगारी दर डिसेम्बरमा ३.९ प्रतिशतबाट बढेर ४.० प्रतिशत पुगेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले जारी गरेको आधिकारिक श्रमशक्ति तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको कुल संख्या ५६ हजार ३ सयले बढेको छ । तर बेरोजगारहरूको संख्या अर्थात रोजगार नभएका र सक्रिय रूपमा जागिर खोजिरहेकाहरू सोही अवधिमा

इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी

एजेन्सी। इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ । बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ । यो वृद्धि उच्च खर्चका कारण भएको हो ।

गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत

एजेन्सी। हर्ष र दुःखको मिश्रणबीच दशौं हजार प्यालेस्टिनीहरू हमास र इजरायल बीचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएएको छ । इजरायल र हमासबीचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य भएको छ । प्यालेस्टिनी झण्डा फहराउँदै धेरैले युद्धविराममा राहत व्यक्त गरे । तर युद्धको क्रममा भएको क्षतिको शोकले आफ्नो उत्सवलाई कम गरेका छन्

सम्वन्धित समाचारहरु