Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत


एजेन्सी। हर्ष र दुःखको मिश्रणबीच दशौं हजार प्यालेस्टिनीहरू हमास र इजरायल बीचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएएको छ ।

इजरायल र हमासबीचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य भएको छ । प्यालेस्टिनी झण्डा फहराउँदै धेरैले युद्धविराममा राहत व्यक्त गरे । तर युद्धको क्रममा भएको क्षतिको शोकले आफ्नो उत्सवलाई कम गरेका छन् ।

कतारी प्रधानमन्त्री र विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले घोषणा गरे कि हमास र इजरायल आईतवारदेखि लागू हुने युद्धविराम सम्झौतामा पुगेका छन् ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?