Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर


एजेन्सी। अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ ।

अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिवन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो । सर्वोच्च अदालतको फैसलाको बावजुद बाइडेनले टिकटकमा प्रतिवन्ध लागू गर्ने सम्भावना छैन । निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्नेछ ।

ट्रम्पले हालै सर्वोच्च अदालतलाई वार्ता समाधानको लागि समय दिन टिकटक प्रतिवन्ध ढिलाइ गर्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?