Trending
>>   एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि >>   स्ट्याग ग्लोवल च्याम्पियन्स लिगको तेस्रो संस्करण हुने >>   बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा >>   ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन:अमरेशकुमार सिंह >>   वास्तविक डाँकाहरू को हुन्? >>   के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु >>   बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली >>   सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा >>   चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >>   पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा रिट दायर
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

गण्डकी


पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। बेनी–जोमसोम सडक अन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द रहेको बेला सडक पनि अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ। बाटो अवरुद्ध भएपछी  स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने

छिट्टै छुट्ने भए दीपक मनाङे !

काठमाडाैं । गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरूङले १ वर्ष कैद छुट पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले उनले मागेबमोजिमको २० प्रतिशत कैद छुट दिन शुक्रबार आदेश दिएका हुन्। उनको मागअनुसार २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।

नेपालकाे ईतिहासमा पहिलोपटक हिउँ चितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडियो !

मुस्ताङ। नेपालमा पहिलोपटक हिउँ चितुवा (प्यान्थेरौनिका) को उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । गत बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेकाे हिउँ चितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार स्थानियबासीले दिएकाे सूचना पछि खोरमा

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अर्थमन्त्री पौडेल जलेर घाइते !

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

संघीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेश सभा

गण्डकी । गण्डकी प्रदेश मंगलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको छ । बि.स. २०७४ माघ २२ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसयता प्रदेश सभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्यकालको

हिजो रविको पुनरावेदन, आज उच्च अदालतकाे यस्ताे आदेश !

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको फैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

धरौटी बुझाउने आदेश बदरकाे माग गर्दै उच्च अदालत पोखरामा रवि लामिछाने !

काठमाडाैं । सूर्यदर्शन सहकारी प्रकरणमा धरौटी बुझाउने आदेश बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। जिल्ला अदालत कस्कीले गत पुस २५ गते फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

लम्बियाे रवि लामिछानेको थुनछेक बहस ! अब के हाेला?

बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका थिए । शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन

पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि

गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए । पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन्

सम्वन्धित समाचारहरु