Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

मनोरन्जन


राष्ट्रिय संगितकर्मि संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी,निर्विरोधको संभावना

काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन । यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी

“नानी! तिमीलाई ड्याडीको बढी माया लाग्छ कि ममीको ?”

"नानी! भन त, तिमीलाई ड्याडीको बढी माया लाग्छ कि ममीको ?" उनले ६ वर्षकी बालिका आकृतिसंग जिस्किंदै सोधे |"यस्तो पनि सोध्ने ? मलाई मामु र बाबा दुवैको बरावरी माया लाग्छ, तपाईंले आफ्ना बालाई धेरै र आमालाई थोरै माया गर्नु हुन्छ होला !" बालिकाले आक्रोश पोख्दै भनिन् | "इन्जिनियर अंकलसंग यसरी

‘धोकेबाज’ गायिका एलिनाकाे दुबई अवतार (फाेटाे फिचर)

काठमाडाैं । भर्खरै बिहे गरेकी गायिका एलिना चौहान पति बिष्णु सापकोटासँग दुबईमा छिन । उनीहरू ५ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए । तस्विरमा दुबईमा एलिना अवतारः

वसन्तयाममा सगरमाथा आरोहणका लागि ४१४ ले लिए अनुमति

काठमाडाैं । सन् २०२४ को वसन्तयाममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ जनाले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका

धोकेबाज गायिकाले छोडिन् नेपाल !

काठमाडाैं । भर्खरै बिहे गरेकी गायिका एलिना चौहानले सधैको लागि नेपाल छोडेर आफ्नो पति बिष्णु सापकोटासँग अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । उनीहरू ५ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए ।

रहेनन् भाइरल भेलु बाजे

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भेलुबाजेका नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको उनका ज्वाइँले

कालिदासकाे कथा

कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् । युवती : मैले तपाईंलाई चिनेकै

बोक्सीको घरकाे अनपेक्षित ओपनिङ : पहिलो साताको व्यापार ४ करोडमाथि पुग्ने अनुमान

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्‍यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्‍यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ बजारमा

काठमाडौं ।‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ । भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् । विश्वमञ्चमा भारत नयाँ

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

काठमाडौँ। नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना

सम्वन्धित समाचारहरु