काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनको भनाई छ । ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि
-बालेन शाह सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक सनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइदै आइएको छ ।हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध
काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार राष्ट्रिय सभा गृहमा ‘धाः बाजा वादन प्रतियोगिता’ सम्पन्न गरेको छ । महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ अन्तर्गत सार्वजनिक सूचनाबाट सहभागिता आव्हान गरेर प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा २२ वटा समूह सहभागी भएका थिए । जसमध्ये ङत तुलाधर समिति, नरदेवीले प्रथम स्थान हासिल गर्यो ।
काठमाडौं । गायिका ईश्वरी बरालले नयाँ गीत ‘माया छ कि छैन’ बजार लिएर आएकी छन् । गीतकाे भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भिडिओमा शिशिर
काठमाडाैं । साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने गरेको खुलेको हो ।अधिकांस नेपाली कलाकारहरु पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले साङ्गीतिक कार्यक्रम
इटहरी । सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन
काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले
काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उहाँले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताउनुभयो । ‘विश्वका महिलाहरुको पारिवारिक,