काठमाडौं। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो भने प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य
टोकियो। जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । यसअघिका दुई प्रयासमा असफल भइ निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । याँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रुपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्याउने काम
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सो परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई रहेको छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने समेत बताए । उनले
काठमाडौं। छिमेकी देश भारतमा किसानहरू लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरूको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । त्यस्तै, आज देशभरका किसान र मजदुरहरूलाई काम पूर्ण रूपमा बन्द गर्न अपिल समेत गरिएको छ । भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म
काठमाडाैं । सेनामा कार्यरतमध्ये युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार तयार भएको छ । नेपाल र रुसको कूटनीतिक च्यानलमार्फत भएका पत्राचारका क्रममा रुसले मस्कोस्थित नेपाली राजदूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन तयार भएको हो । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो ।
काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई)मा सात अर्ब भारतीय रुपैयाँमा निर्माण भएको हिन्दू मन्दिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्। २७ एकरमा बनेको स्वाप स्वामीनारायण संस्था मन्दिर दुबईको अबुधाबी शेह जयद राजमार्ग नजिकैको अल रब्बा क्षेत्रमा छ ।
काठमाडाैं । उच्च अदालत पाटनले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन ।आज २०८० फाल्गुन २ गते वुधवार उच्च अदालत पाटनको न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवीकरण गर्न परमादेश जारी गरेको छ। गैरआवासीय नेपाली संघको दश वर्षे अवधी गत अक्टोवर २०२३ मा पूरा हुनु पूर्वनै
अमेरिका। अमेरिकाको न्यूयोर्कमा सबवे रेलमा किशोरहरूको दुई समूहबीच झडप भएपछि ग्याङ फाइटको क्रममा एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पहिलो गोली रेलभित्रै चलेको थियो। उक्त गोली रेलको डिब्बामा लागेको थियो। सोमबार न्यूयोर्कको ब्रन्क्समा सबवे रेलभित्रै किशोरहरूको दुई समूहबीच झडप भएपछि एक किशोरले गोली
काठमाडाैं । फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली मृत भेटिएका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका थिए । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको
काठमाडाैं । विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका हुन । अमेरिकामा रहेका मैनालीकाे खाेजी भइरहेकाे छ । यस्ताे छ उनकाे स्टाटस: प्यारी श्रीमती तारा, धेरै धेरै माया! आज म परलोक जादै