Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

स्वाश्थ्य


पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय अटिजम स्पेसलिस्टको मान्यता !

काठमाडाैं । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्। उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय

रहेनन पत्रकार प्रेम स्याङ्तान

काठमाडाैं । मृगौला रोगबाट पीडित भई उपचाररत काभ्रेपलान्चाेकका पत्रकार प्रेम स्याङ्तानको निधनको भएकाे छ । रोशी गाउपालिका १२ घर भएका स्याङतान मुटु, मधुमेह लगायतको रोगबाट पिडित थिए । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज व्यक्तित्व स्याङतान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व सहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा

अनुदानको प्रभावकारिता अध्ययन गर्न बाराकोटीको संयोजकत्वमा समिति

काठमाडौं । ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यिय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य

संक्रमित, रसायनयुक्त जस्ता हानीकारक फोहोर उत्पादक आफैँले व्यवस्थापन गर्नुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका-६ समेतको संयुक्त सहकार्यमा उक्त

स्वयँसेवी सँस्था अप्टिमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको सप्ताहब्यापि कार्यक्रम सम्पन्न

काठमाडाैं । अप्टिमिष्ट इन्टरनेशनल स्वयँसेवी सँस्था सन १९१९ मा स्थापना भएको सँस्थाको अमेरिकामा मुख्यालय रहेको छ । बिश्वभर करिब एक लाख सदस्य रहेको सँस्थाले बालबालिकाको क्षेत्रमा काम गर्छ । प्रत्येक फेब्रुअरि महिनाको पहिलो बिहिबार लाई आफ्नो अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ । ५६ स्थानिय क्लबहरु रहेको नेपालले यो हप्ता बिभिन्न कार्यक्रमहरु

भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? भर्नुस फर्म र भेट्नुस चर्चित डाक्टर ओम मुर्ती अनिललाई !

काठमाडाैं । भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? त्यसाे भए डाक्टर ओम मुर्ती अनिलकाे एउटा अफर मान्नुस । उनले याे गुगल फर्म  भरेर भेट्न मिल्ने व्यवस्था गरेका छन् । यसका लागि बसुन्धरामा बिशेष कार्यक्रममा गरी आफ्नो लत त्यागेर सहभागी हुन सक्नुहुनेछ । उनले यसबारे जानकारी दिँदै भनेका छनः त्याग गर्नेहरु बुद्धिमान

प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर

लुम्बिनी। नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो । प्रहरी

निशुल्क स्वास्थ्य शिविर लिएर सभापति देउवाकाे गृह जिल्ला पुगे सांसद डा.सुनिल शर्मा

डडेल्धुरा । काँग्रेस नेता एवं संघिय सांसद माननीय डा.सुनिल शर्मा आफ्नो लगानी रहकाे काठमाडौं मेडिकल कलेजका डाकटरहरुकाे टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर डडेल्धुरा पुगेका छन् । डडेल्धुरा काँग्रेस सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला पनि हाे । यस अघि डा.शर्माले काठमाडौं मेडिकल कलेजका १६जना मेडिकल डक्टर सहितकाे टिम सहित अाफै उपस्थिति

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । स्वास्थ्यमन्त्री बस्नेतले डां. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।

सम्वन्धित समाचारहरु