Trending
>>   विदेशी एयरलाइन्स कम्पनीको निर्भरता हटाउन आफ्नै विमान थप्ने गृहकार्यमा सरकार >>   भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी >>   भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीन परिवारको निवेदन >>   संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन >>   वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >>   निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने >>   सञ्चारमन्त्री गुरुङ : मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ >>   विपद् पूर्वकार्य कार्यढाँचा बनाउदै प्राधिकरण, अन्तर्राष्ट्रिय मोडलहरुमा छलफल शुरु >>   एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह >>   अब पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने, वैदेशिक सहायता सम्बन्धि रेडिसन फिल्टर कार्यान्वयनमा
Logo
१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

समाचार


फेब्रुअरीमा घट्यो दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति

२२ फागुन, एजेन्सी। दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । यो सँगै बलियो डलरले

गौतमको हत्यामा संलग्न सार्वजनिक

२२ फागुन, बागलुङ। गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको

लोप हुँदै होली गीत: जोगिरा सर…सरररररररर…

२२ फागुन, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा

ग्रीसका प्रधानमन्त्रीद्वारा “राज्यको गल्ती” भन्दै रेल दुर्घटनाको लागि माफी

२२ फागुन, एजेन्सी। ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको र दर्जनौं घाइते देशको सबैभन्दा दर्दनाक घटनाका लागि आइतबार माफी मागेका छन् । "प्रधानमन्त्रीको हैसियतमा पीडितका आफन्तहरूप्रति ठूलो क्षमायाचना गर्दछु । घटना बारे माफी माग्छु" प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ । ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले आइतबार राजनीतिक दल

टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी

२२ फागुन, एजेन्सी। टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते (बिहान ४.१७ बजे) ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

२२ फागुन, एजेन्सी। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका हुन् । सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध

अमिताभ बच्चन घाइते, सुटिङ छोडेर फर्किए घर

२२ फागुन, एजेन्सी। बलिउडका महानायकको रूपमा परिचित अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावामा 'प्रोजेक्ट के' फिल्मको सुटिङको क्रममा उनि घाइते भएको इन्डियन एक्सप्रेसमा उल्लेख गरिएको छ । उनको मांशपेशी  च्यातिएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ भने थप परीक्षण भइरहेको जानकारी दिइएको छ । अमिताभ बच्चनले नै आफु घाइते भएको

दिवङ्गत नेता उपाध्यायको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा राखिने

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उहाँप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ

२२ फागुन, काठमाडाैँ। होली पर्वलाई मध्यनजर गरी आज काठमाडाैँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले

कालिका मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

२२ फागुन, पोखरा। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका –४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधपछि योजना अघि बढेको थिएन । अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको

सम्वन्धित समाचारहरु