Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

समाचार


सुधार पर्याप्त नभएको स्पेनी महिला फुटबल टोलीका अधिकांश सदस्यको भनाइ

३० भदाै, एजेन्सी । स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासङ्घले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् । उनीहरूले हालै सम्पन्न महिला विश्वकपमा स्पेनी टालीले उपाधि जित्न सफल भएपछि स्पेनी प्रशिक्षकद्वारा एक खेलाडीलाई चुम्बन खाएपछि यस प्रकरणका कारण विश्वव्यापी रूपमा स्पेन र स्पेनी

ईयू–चीनबीच व्यापारिक तनावपछि कुनै पनि देशसँग डराउन नहुने फ्रान्सको भनाइ

३० भदाै, एजेन्सी । चीनसँगको व्यापार तनावपछि युरोपेली सङ्घ (ईयू) ले शक्तिशाली महाद्वीपको प्रतिनिधित्व गर्ने र कुनै पनि देशसँग डराउन नहुने फ्रान्सका अर्थमन्त्रीले शुक्रबार बताउनुभएको छ । ब्रुनोे ले मायरले ब्लुमबर्ग टिभीसँग भने, “हामीले कुनै पनि देशसँग डराउनु पर्दैन । हामी युरोपेली सङ्घ हौं । हामी एकल बजार हौं । हामी

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

३० भदाै, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन

शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन

३० भदाै, काठमाडौं । सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरुको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आरक्ष पीडितको माग सम्बोधनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘शुक्लाफाँटा

प्रिगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान आफ्नै गतिमा चलेको क्रेमलिनको दावी

३० भदाै, एजेन्सी । वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले शुक्रबार जनाएको छ । रूसी निजी लडाकू समूह वाग्नर प्रमुख प्रोगोजिनको विमान दुर्घटनामा निधन भएकोबारे छानविन सुरू भएको भनिएको तीन हप्तासम्म पनि कुनै

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए, बिरामी उपचार नपाएर घर फर्किँदै

३० भदाै, लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

३० भदाै, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी

आज साँझ न्यूयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री प्रचण्ड

३० भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका

खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

३० ,भाद्र ,खप्तड (बझाङ) । खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उनको बसाई खप्तडमै हुन्छ । खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल । त्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

३० ,भाद्र ,काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र

सम्वन्धित समाचारहरु