Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


फुर्सदमा ओलीः घाम ताप्दै पढ्दैछन उपन्यास !

काठमाडौं । बहुआयामिक क्षमता र समय व्यवस्थापनले चर्चामा आउने एमाले अध्यक्ष केपि शर्मा ओली पछिल्लो समय नेपाली उपन्यास सागर खड्काको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालको पीपला पढ्दैछन । उनले यसबारे सामाजिक सन्जालबाट जानकारी दिएका छन् । उनले भनेका छन्, 'सागर खड्काले लेख्नु भएको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालले

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

काठमाडौं। नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौं। सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । उक्त खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका

देउवाका ज्याेतिषकाे भविष्यवाणी-‘ग्रहदशा बिग्रियाे,गठबन्धन परिवर्तनकाे खेल सुरू !’

काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले गठबन्धन परिवर्तन हुने भविष्यवाणी गरेका छन् । उनले पछिल्ला घटनाक्रमले गठबन्धन समिकरण नै परिवर्तन हुन सक्ने संकेत देखिएकाे बताएका हुन । 'ग्रहहरुका न्यायाधीश शनि ग्रहकाे निच(तृतीय) दृष्टि गुरु बृहस्पति माथि परिरहेकै समयमा छत्रभंग ग्रहयाेग परेकाले अदालतले दाेषी ठहर गरेका व्यक्तिहरू सरकारमा रहिरहे गठबन्धन

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौं। अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । त्यसैगरी, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको

सुरु हुने बित्तिकै संसदमा एमालेकाे अवरोध

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३

वन कार्यालय परिसरमै सडियो गोलियाका काठ

ताप्लेजुङ। डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । उक्त कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजन वन अधिकृत बद्रीप्रसाद साहका

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ। आज नेप्से सूचक १.०५ विन्दुले बढेको हो । यससँगै सूचक २००६.८८ अंकमा आएको छ। उक्त अवधिमा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा) को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमान्को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर

रुस-युक्रेन युद्धको दुई वर्षः १० हजार युक्रेनी मारिए,३० हजार बढी बेपत्ता !

काठमाडौं। रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । उक्त युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरूले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । सो युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । त्यसैगरी, रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी

सम्वन्धित समाचारहरु