Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ७०७ मत पाएकी छन्।  त्यसैगरी एमालेका शंकरराज थपलियाले १ हजार १५२ मत प्राप्त

मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार ८०६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आदित्य चन्द्र थकालीले ७५९ मत

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन सायमीले १ हजार ९९५ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले १ हजार ६४५

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का बसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत प्राप्त

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १ हजार ५७३ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका कबीर राणाले ४८४ मत पाएका छन् भने

काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रणजित तामाङले ९० मत

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत पाएका छन्। त्यसैगरी एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र

सम्वन्धित समाचारहरु