Trending
>>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बस दुर्घटनामा हुदा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।

सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि

काठमाडौं । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट उनले नै लेखेको पुष्टि भएको छ । मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता,अरू के गर्याे कांग्रेसले निर्णय?

काठमाडाैं । कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढनीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बेवारिसेसहित ११ विपन्नलाई बालेनकाे निःशुल्क स्वास्थ्य सेवा !

काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उहाँहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन http://freehealth.kathmandu.gov.np/ अनलाइन

बन्द भयाे ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडाैं । जितु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो 'मुन्द्रेको कमेडी क्लब' बन्द हुने भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन्। 'हामीले कार्यक्रम रोकेका छौं। मुन्द्रेको कमेडी क्लबले तीन सिजनसम्मको यात्रा तय गरिसक्यो। यो पनि हाम्रो लागि ठूलो उपलब्धि हो' उनले भने,'अब म मुन्द्रेको

टी-२० सिरिजः नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडाैं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।

एमाले मुख्य सचेतकमा महेश र सचेतकमा सुनिता

काठमाडाैं । नेकपा एमालेको प्रतिनिधि सभा संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मामनोनयन हुनुभएको छ । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्।

निष्पक्ष छानबिनको मागबीच पशुपतिमा शालिनको अन्त्येष्टि

काठमाडौँ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको सोमबार अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । मृतकका पिताले उनको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध !

काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र

सरकारले दिएको निवास छोडेर जाँदैछु …

-सुधन किराँती आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो "जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो" ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु

सम्वन्धित समाचारहरु