Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

समाचार


अझै सञ्चालनमा आएन ‘सिटी हल’

३२ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको

यूनाइटेड अजोड इन्स्योरेन्सका सल्लाहकार रविन्द्र राज पन्तको निधन

३२ जेठ, काठमाडाैँ । यूनाइटेड अजोड इन्स्योरेन्सका सल्लाहकार रविन्द्र राज पन्तको निधन भएको छ । बिहीबार अर्थात् आज उनको निधन भएको हो । उनी साविक यूनाइटेड इन्स्योरेन्सका संचालक थिए । यूनाइटेड र अजोड इन्स्योरेन्स गाभिएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्स बनेपछि उनले सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका थिए ।

विनियोजन शीर्षकमाथिको छलफलमा मन्त्री उपस्थित नभएपछि…

३२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । मन्त्रालयगत छलफल प्रारम्भ

इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

३२ जेठ, काठमाडाैँ । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए । यही जुन १७ र १८ तारिखमा

नख्खु–भैँसेपाटी सडक सम्पन्न

३२ जेठ, काठमाडौँ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्रे सकिएको हो । सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकमा

कालीगण्डकी नदीमा नुहाउने क्रममा किशोरी बेपत्ता

३२ जेठ, पाल्पा । जिल्लाको रामपुरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक जना बालिका बेपत्ता भएकी छन् । रामपुर –८, को भुजातस्थित कालीगण्डकी नदीमा बिहीबार बिहान ११ बजेतिर नुहाउनेक्रममा १४ वर्षकी पार्वती रामजाली बेपत्ता भएकी हुन् । बेपत्ता किशोरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

३२ जेठ, तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो। ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउन यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार

 नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जना पक्राउ

३२ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्धमा प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनीमा मानवअधिकारवादी

हात-खुट्टा बाँधेर श्रीमानले कुटपिट गर्दा वडा सदस्यको मृत्यु

३२ जेठ, काभ्रे र श्रीमानको कुटपिटबाट दलित वडा सदस्यको मृत्यु भएको छ । श्रीमानले कुटपिट गर्दा घाइते भएकी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो । गत जेठ २९ गते उनका श्रीमान शम्भु विकले मादक पदार्थ सेवन गरी उनीमाथि कुटपिट गरेका थिए ।

‘वान एक्स बेट’ प्रकरण : ‘बल्छी ध्रुवे’ र राजु मास्टरसहित ८ जना पक्राउ (नामसहित)

३२ जेठ, काठमाडाैँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा मरीचमानसँगै, राजु पौडेल, पवन खतिवडा, एलिस

सम्वन्धित समाचारहरु