Trending
>>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

समाचार


महिनाको नाम र नक्षत्रको सम्बन्ध

महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ । १. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ । १. ज्येष्ठा नक्षत्रका

ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँढेर सडकमा गृहमन्त्रीकाे नयाँ वर्ष (फाेटाे फिचर)

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्रीकाे नयाँ वर्षकाे सुरुवात सडकबाट गरेका छन । काठमाडाैंकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना गरेका हुन । उनले ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे।

नयाँ शैक्षिक सत्र सुरू

काठमाडौं । यस बर्षकाे नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमाभर्ना अभियान सञ्चालन सुरू हुन लागेकाे हाे । तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

ऐतिहासिक सपनातिर्थ मन्दिरमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रथम महिला सबिता पाैडेलसहित टाेखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरि पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभयो । नयाँ वर्ष २०८१ काे अवसरमा सपनातीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । राष्ट्रपति पाैडेल मन्दिर परिसरमा पुग्नुहुदा

रुस र युक्रेन जान श्रम स्वीकृति नदिइने

काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु,यस्ताे छ विक्रम सम्वतकाे अर्थ

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ

आजदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने

काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र

नागरिक सुनुवाइमा गुनासाे-‘सीसीटिभी क्यामरा जडान गरिदिनु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११, २८ र २९ का नागरिकले चोरी नियन्त्रणका लागि सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गरेका छन् । सिंहदरबार प्रहरी वृत्तअन्तर्गतका सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क र थापाथलीको संयुक्त आयोजनामा गरिएको नागरिक सुनुवाईमा सहभागीले, दिनको समयमा पनि चोरीका धेरै घटना हुने गरेको, यस्ता

महानगरभित्र गत शैक्षिक सत्रभन्दा १२ हजार ५ सय वढी विद्यार्थी भर्ना लिन सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४

संसदीय छानबिन समिति बनाउन नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उनले बताए ।

सम्वन्धित समाचारहरु