Trending
>>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


काठमाडौंस्थित अमेरिकी दूतावासकाे चेतावनी-‘अमेरिकामा कानुन उल्लंघन गर्ने नेपालीलाई देश निकाला गर्छाैँ’

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा लिएका नेपालीलाई यदि अमेरिकाका कानुन र आप्रवासन नियम उल्लंघन गरे भने देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ। दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी भिसा जारी भएपछि पनि हामी भिसावाहकहरूको जाँच जारी राख्छौं। यदि कसैले नियम उल्लंघन गरेमा, उनीहरूको भिसा रद्द गरी निष्कासन गरिनेछ।’

यसरी पृथ्वीमा आइपुगे अन्तरिक्षमा ९ महिना बिताएका सुनिता र बुच विल्मोर (फाेटाे फिचर)

काठमाडाैं । अन्तरिक्षमा ९ महिना बिताएका सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्। अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो ।

२५ करोड रुपैयाँ बोकेर हिड्ने कुसान लामा को हुन् ?

काठमाडाैं । २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका

२५ करोड भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड !

काठमाडाैं । २५ करोड बराबरको पैसा सहित टोखामा समातिएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पुरस्कर पाउने भएका छन् । सुराक दिनेको विवरण भने गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । पुरस्कार

ल क्याम्पसमा नेविसंघकाे रिले अनसन

काठमाडाै । नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ। स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ। तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग

राजालाई समर्थनबारे यसाे भन्छ सेना

काठमाडाैं । पछिल्लो समय नेपाली सेनाबारे राजावादीहरूले गरिरहेको अनेक टीकाटिप्पणीबारे नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक अनुरोध वक्तव्य जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो। ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव

दुर्गेश थापा एसइई परिक्षाभरी मेला महोत्सवमा नजाने !

काठमाडाैं । गायक दुर्गेश थापाले एसइईभर मेला महोत्सवमा नजाने बताएका छन । उनले सम्पुर्ण बिद्यार्थीलाई शुभकामना दिँदै परिक्षा अवधीभर नेपालका कुनैपनी कार्यक्रम नलिने घोषणा गरेका हुन ।  

राजा फर्किने सम्झौता भए ओली प्रधानमन्त्रीमा निरन्तर !

काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’ हिजो राति प्राइम टिभीबाट

जुम्लाका भेडापालकलाई १८ हजार गोठालो भत्ता !

काठमाडाैं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका भेडापालक २३० किसानलाई १८ हजार गोठालो भत्ता उपलब्ध गराएको जानकारी गराएका छन् ।

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !

काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए। यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका

सम्वन्धित समाचारहरु