Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित सुनितालाई सहयोगको अपिलः ९० लाख खर्च भयाे,अझै रकम अभाव

काठमाडाैं । ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित रूपन्देही तिलोत्तमा–५, नयाँमिल चौपारीकी सुनिता खनाललाई सहयोगको अपिल गरिएकाे छ । भारतको दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा ८ महिनादेखि उपचाररत बुटवल बहुमुखी क्याम्पस, बिबिएमा अध्यनरत सुनितालाइ उपचारमा रकम अभाव भएकाे भन्दै परिवारले यस्ताे अपिल गरैकाे हाे । उनकाे हालसम्म ९० लाख खर्च

बसन्तपुरमा हाेली उत्सव (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत

कविताः धेरै गर्न बाँकी छ…

-गोबिन्द राज ओझा (राजन) अब हामीले धेरै काम गर्न सिक्नु पनि छ भाषण मात्र होइन अब काम गरेर देखाउनु छ हामीले राष्ट्रिय हितको लागि काम गर्नु छ देशको भलाई को बारेमा सोच्नु छ राष्ट्रिय हित, राष्ट्रिय एकता र स्वाधीनतालाई ख्याल गर्नुपर्छ हामीले हिँड्ने बाटोका डोबहरू खोज्नुपर्छ यो देशको आवाज सुन्न

हेर्ने दर्शक नआए पछि स्टेज नै नचढी फर्किइन गायिका समीक्षा अधिकारी!

दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले

सुन प्रकरणः सीआईबीका चार इन्स्पेक्टर हटाइयाे !

काठमाडौं । सीआईबीका ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई हटाइएको छ । इन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा

तिमी र मलाई जाेड्ने त्याे हाेली…

-सिर्जना सुवेदी हिजो मात्र होईन र? जस्तो लाग्ने, १० बर्ष पुरा भएछ माया, होली के दिन तिमी मेरो सामु उभियौ र सोध्यौ, थोरै रंग लगाई दिउं सृजना ? मैले रातो रंग है भनेर रंग लगाउने अनुमती दिए, मुस्कुराउदै जव तिमीले मुट्ठी भरी रातो रंग लिई मेरो गालामा रंग लगाई दिएका

आज चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज राति चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आज राति ११ बजे चीन जान लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

काठमाडौं । होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोक चोकमा प्रहरीले चेकिङ सुरु गरेको छ । अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले होलीपर्वमा मौलितकतालाई जोगाउन आह्वान गरेकी छिन । उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिएकि हुन्। उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको

सम्वन्धित समाचारहरु