Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित सुनितालाई सहयोगको अपिलः ९० लाख खर्च भयाे,अझै रकम अभाव


काठमाडाैं । ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित रूपन्देही तिलोत्तमा–५, नयाँमिल चौपारीकी सुनिता खनाललाई सहयोगको अपिल गरिएकाे छ । भारतको दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा ८ महिनादेखि उपचाररत बुटवल बहुमुखी क्याम्पस, बिबिएमा अध्यनरत सुनितालाइ उपचारमा रकम अभाव भएकाे भन्दै परिवारले यस्ताे अपिल गरैकाे हाे ।

उनकाे हालसम्म ९० लाख खर्च लागेकाे उनकी बहिनी सपना खनालले एकुरेट खवरलाइ जानकारी दिइन । उनलाइ करिव चार बर्ष निरन्तर उपचार गर्नुपर्ने चिकित्सककाे सुझाव छ । सुनितालाई एनआईसी एशियामा बैकमा रहेकाे खाता नं. १०५५७५११०६३००००१ मा सहयाेग गर्न सकिने परिवारले जनाएकाे छ ।


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?