Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

तिमी र मलाई जाेड्ने त्याे हाेली…


-सिर्जना सुवेदी

हिजो मात्र होईन र? जस्तो लाग्ने, १० बर्ष पुरा भएछ माया, होली के दिन तिमी मेरो सामु उभियौ र सोध्यौ,

थोरै रंग लगाई दिउं सृजना ? मैले रातो रंग है भनेर रंग लगाउने अनुमती दिए, मुस्कुराउदै जव तिमीले मुट्ठी भरी रातो रंग लिई मेरो गालामा रंग लगाई दिएका थियौ, त्यो रंगले केवल मेरो अनुहार होईन,
मेरो आत्मा र मेरो जिवन नै रंगिन बनाएको थियो, होलिकै दिन साथीहरु भेला हुदां, जिस्किदै मैले भनेकि थिए, बास्तविक जिवनमा पनि सिनेमा जस्तो हुने रहेछ !

आज बिवेक ले रंग लाईदिदा मलाई लाग्यो,
सबै संसार टक्क अडियो,
हावा चल्न थाल्यो र आंखा अगाडी बिवेक,
मलाई लाग्यो बिवेक नै मेरो हिरो हो !
सबैले जिस्काएर ” ल है लव पर्यो ” भनेको,
अझै उतिकै ताजा छ !
मेरो माया


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?