Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


‘परलोक जाँदैछु’ लेखेर सम्पर्कबिहिन बनेका अर्जुन मैनाली नर्थ क्यारोलिनामा जलेको अवस्थामा शव फेला !

काठमाडाैं । फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली मृत भेटिएका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका थिए । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको

गिनिज बुकमा नाम लेखाउने बाटाेमा विश्वका सबै देशको झण्डा चिन्ने ६ वर्षीय विश्वास !

काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती

अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालय

काठमाडाैं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने भएकाे छ । मन्त्रालयका अनुसार आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा पत्रकार सम्मेलन गरी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न लागिएकाे हाे ।

‘परलोक जाँदैछु’ लेखेर सम्पर्कबिहिन बने विश्व रक्तदाता अर्जुन मैनाली !

काठमाडाैं । विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका हुन । अमेरिकामा रहेका मैनालीकाे खाेजी भइरहेकाे छ । यस्ताे छ उनकाे स्टाटस: प्यारी श्रीमती तारा, धेरै धेरै माया! आज म परलोक जादै

राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्य सम्पन्न गर्न दृढ

बाँँसवारी जग्गा काण्ड: अरूण चाैधरीलाइ थुनामुक्त गर्ने न्यायाधीशकाे दुर्गम सरूवा !

काठमाडाैं । बांसवारी जग्गा काण्डमा पक्राउ परेका अरूण चाैधरीलाइ थुनामुक्त गर्न आदेश दिने न्यायाधीश सरूवा भएका छन् । दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न विवादास्पद आदेश दिने काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य मुगुमा काज सरुवा भएका हुन् ।

सहरी गरिबको कुरा सुनाउन अभियन्ता ई: काे मायादेवी-सिंहदरबार यात्रा !

काठमाडौं । अभियन्ता ई: ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ प्युखास्थित बुदसिद्धी बहुउद्देश्य सहकारी संस्थामा तार सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट सहकारीमा रहेको एसि २ थान, कम्प्युटर १ थान, इन्भर्टर ब्याट्री २ थान, पैसा गन्ने मेसिन १ थान लगायतका सामान जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । सोलुखुम्बु,

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका-५ बरगाछि चोकमा बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका-९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही

भरूवा बन्दुकसहित एक जना पक्राउ

रामेछाप । उमाकुण्ड गाउँपालिका-२ बुक्तेल बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ६० वर्षीय सप्बा तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरीले तामाङको गोठभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

सम्वन्धित समाचारहरु