Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं । काठमाडौं महानगरपालिका-२२ प्युखास्थित बुदसिद्धी बहुउद्देश्य सहकारी संस्थामा तार सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट सहकारीमा रहेको एसि २ थान, कम्प्युटर १ थान, इन्भर्टर ब्याट्री २ थान, पैसा गन्ने मेसिन १ थान लगायतका सामान जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ सारे बस्ने बम बहादुर राईको घरमा आइतबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?