Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


थापाथलीस्थित स्त्री तथा प्रसूती गृहबाट बच्चा चोरी

काठमाडौं। थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । काभ्रे घर भएकी एक महिलाको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको हो । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना

स्नातक कार्यक्रम पुन तीनवर्षे बनाइन्छ : उपकुलपति केशरजंग बराल

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने जानकारी दिएका छन्। त्रिविले २०७१।०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले

कांग्रेस महासमितिमा २३ सय ७३ जना महासमिति सदस्य सहभागी

काठमाडाैं । कांग्रेस महासमिति बैठकमा २३ सय ७३ जना महासमिति सदस्य सहभागी भएका छन् । पत्रकार सम्मेलन गरी कांग्रेसले यसबारे जानकारी दिएकाे हाे।

संसदमा एमालेकाे अवरोध (फाेटाे फिचर)

काठमाडौं । प्रतिनिधि सभामा एमाले सांसदहरुले अबराेध गरेका छन् । प्रतिनिधि सभामा आकास्मीक समयमा सासंदहरु बाेल्ने क्रममा एमाले सांसदहरुले अबराेध गरेका हुन् । फोटोः प्रदीपराज वन्त

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसँग भेटः नागरिकता र मुख्यालय भवनको विषयमा छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो । प्रधानमन्त्रीसँगको

लोक दोहिरीमा पिएचडी गरेकी अमेरिकन नागरिक अन्नालाइ अन्तर्राष्ट्रिय पुरस्कार !

पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् । कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो । नेपाली लोक गीत/लोक दोहिरीको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र

लिखेल–खावा सडकमा जिसस प्रमुख अनसनमा !

काभ्रेपलान्चाेक । जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले आमरण अनसन थालेका छन्र ।  उनले धुलिखेल–खावा सडकमा शुरु गरे आमरण अनसन थालेका हुन् ।

बेलायतको ‘सपना’ देखाएर ७६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौं। बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप रहेका छन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी)

संसदमै उठ्यो संसद्का महासचिवको तीन वटा नागरिकताको विषय

काठमाडौं। संघीय संसद्का महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरूलाई संसद्को महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका हुन् । ‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई-संसद्का महासचिवका तीन

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

काठमाडौं। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो । त्यस्तै, १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको

सम्वन्धित समाचारहरु