Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

थापाथलीस्थित स्त्री तथा प्रसूती गृहबाट बच्चा चोरी


काठमाडौं। थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

काभ्रे घर भएकी एक महिलाको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको हो । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले लिएको उजुरीमा उल्लेख छ ।

बच्चा लिएको केही समयमा ती महिला फरार भएको बताइएको छ । शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ । उजुरी पछि बच्चा खोजिका लागि प्रहरी टोली खटाइसकेको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?