Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


प्रतिनिधि सभाको बैठक बस्दै यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि संसद् भवन बानेश्वरमा बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

नर्स हत्या प्रकरण: मृत अवस्थामा भेटिए प्रेमी

विराटनगर । नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि विराटनगर स्थित होटल फाइन को एउटा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तीन दिनअघि मृत अवस्थामा फेला परेकी सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न

मौसम : पहाडी भूभागमा आंशिक बदली रही हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी

सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौ। सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । कार्यदलले गत शनिबार उक्त मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूलाई बुझाएको थियो । गठबन्धनका ५ दल सम्मिलित १० सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष तहमा छलफल गरेर आज सार्वजनिक गर्न लागिएको हो

पैसाः नाम एक,काम अनेक !

मन्दिरमा : दान स्कुलमा : फिस देशलाई : कर बिहेमा : दक्षिणा वेटर : टिप्स डाकुलाई : फिरौती परिवारलाई : जिम्मेवारी पत्नीलाई : मजबुरी छोरा छोरीलाई : लगानी छिमेकी : सापटी घरबेटी : भाडा खलासी : भाडा संस्था : चन्दा साथीलाई : ऋण

चैते धान : पाक्न छिटाे,खान मिठो !

धान नेपालको एक प्रमुख खाद्यान्न बाली हो । कृषि मन्त्रालयको आंकडा अनुसार, नेपालको कूल खेती योग्य जग्गाको १३.४ लाख हेक्टरमा धान खेती गरिन्छ र यसको औषत उत्पादन ३.१२ मे.टन प्रति हेक्टर छ जुन हाम्रो छिमेकी राष्ट्रहरुको तुलनामा धेरै कम हो (कृषि तथ्यांक पुस्तिका) । हाल कूल खेती योग्य जग्गाको ६.७

फेसबुकको ११ राेचक तथ्य जुन तपाइलाइ थाहा नहुन सक्छ

फेसबुकको यी ११ राेचक तथ्य तपाईलाई थाहा नहुन सक्छ , फेसबुकमा घण्टौं समय बिताए पनि तपाई यसका बारेमा सबै कुरा थाहा नहुनसक्छ। यसका बारेमा ११ चिजहरु यस्ता पनि छन् जसबारे कमैलाई थाहा छ। यस्ता छन् फेसबुकका ११ राेचक तथ्य : - फेसबुकमा यस्तो पनि फिचर छ जसको मद्दतबाट तपाईले आफ्नो

अब २४ घण्टाभित्रै एनओसी

काठमाडौं। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाले मंगलबारदेखि आवेदन प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिने भएको छ । शाखाले प्रमाणीकरण हुन बाँकी ‘पेन्डिङ’ मा रहेको दुई हजार ४४२ आवेदनहरु सोमबारभित्र शून्यमा झार्ने एनओसी शाखाका  निमित्त शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक

काठमाडाै । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली, क्युबा, सोमालिया र सियरा लियोनका एक/एक गरी ८ जनालाई सार्वजनिक गरेको हो। उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ।

श्रममन्त्रीकाे निर्देशन-‘एक घण्टा भित्रमा श्रम स्वीकृति दिनु’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार गर्न निर्देशन दिएका छन्। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रवारदेखि एक

सम्वन्धित समाचारहरु