Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फेसबुकको ११ राेचक तथ्य जुन तपाइलाइ थाहा नहुन सक्छ


फेसबुकको यी ११ राेचक तथ्य तपाईलाई थाहा नहुन सक्छ , फेसबुकमा घण्टौं समय बिताए पनि तपाई यसका बारेमा सबै कुरा थाहा नहुनसक्छ। यसका बारेमा ११ चिजहरु यस्ता पनि छन् जसबारे कमैलाई थाहा छ।

यस्ता छन् फेसबुकका ११ राेचक तथ्य :

फेसबुकमा यस्तो पनि फिचर छ जसको मद्दतबाट तपाईले आफ्नो मृत्युपछि पनि फेसबुक अरु मानिसलाई सुम्पिन सकिन्छ। त्यसोभए कसलाई सुम्पनुहुन्छ त आफ्नो फेसबुक एकाउण्ट ?
तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउछ। चाहे तपाईले ती टेक्स्टहरु पोस्‍ट नगर्नुहोस्।

प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटनको प्रयोग गरिन्छ।

तपाईलाई लाग्नसक्‍छ फेसबुकमा फेक एकाउण्‍टहरु धेरै छन्। तर तपाईले सोचेभन्दा कम मात्र फेक एकाउण्टहरु बनेका छन्। यसको आँकडा ८.७ प्रतिशत मात्र छ। तर यतिको मात्रालाई कम भन्न मिल्दैन

एक अध्ययनका अनुसार फेसबुक भिजिटपछि एउटा प्रयोगकर्ताले आफ्नो जिन्दगीबाट बढी असन्तुष्टी महसुस गर्छ। यसको कारण फेसबुकमा अधिकतम मानिसले आफ्नो खुशीका क्षणहर सेयर गर्छन्। त्यस्‍ता खुशीका पोस्ट देखेर हामी जिन्दगीसँग असन्तुष्ट हुनु कुनै आश्चर्यको कुरा भएन।

यदि तपाईलाई घरबसी बसी पैसा कमाउनुछ भने फेसबुकलाई ह्याक गर्नुहोस्। फेसबुक ह्याक गरेबापत तपाईले न्युनतम ३१ हजार एक सय पाँच रुपैयाँ कमाउन सक्नुहुन्छ। तर यसमा पनि प्रतिस्पर्धा हुन्छ। फेसबुकमा नियमित ६ लाख ह्याकिङका प्रयासहरु हुन्छन्।

फेसबुकमा नियमित झुण्डिरहनेबानीका कारण फेसबुक एडिक्सन डिसअर्डर नामको रोग पनि जन्मिसकेको छ।

साइट डाउन हुनुको कारण फेसबुकलाई प्रत्येक मिनेटमा २५ हजार बराबरको नोक्सान हुन्छ।

जसलाई हामी लाइक बटन भनेर चिन्छौं यसलाई पहिले ‘असम‘ नाम दिइएको थियो।

हाल फेसबुकमा तीन करोड मृत मानिसको एकाउण्ट छ र एउटा अनुमान छ कि एक सय वर्षमा यसको तथ्याङ्क ५० करोड पुग्नेछ।

फेसबुक धेरै पटक मृत्युको कारण पनि बनिसकेको छ। फेसबुकमा अनफ्रेन्ड गरेको कारण धेरै जनाको हत्या पनि गरिएको छ।

(फ्याक्टस्लाइड्सबाट )


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?