Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

समाचार


गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत जाँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जाने भएका छन् । घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली जादैँ भएका छन्। भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएका छन् ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको हो। नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए । उनी २ साउनमा वीरमा भर्ना भएका मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् । मेयर नकर्मीको

मौसम:बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज

लीलादेवी गड्तौलाः नेपालको निजामती इतिहासमा पहिलो महिला मुख्यसचिव !

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।

दुर्घटना हुनुअघि नै बन्द गराैँ चन्द्रागिरी केवलकार !

खड्गबहादुर श्रेष्ठ  चन्द्रागिरी केवल कारमा समस्या चाही पक्कै छ आज दिनको १२ वजे हामी माथीवाट तल झर्दा २ पटक गरेर झण्डै १० मिनेट केवलकारको डिव्वा आकासमै झुन्डियो । हामिले चढ्नु अघि पनि २ पटक झुण्डियको देखिएको थियो । आकासमा यसरी पटक पटक समस्या आउदा पनी सन्चालनमा रहनु राम्रो कुरा होइन

नेकपा एसमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस !

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ । हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र

रास्वपाले भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए। अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री विपिन आचार्यले गर्ने छन्। कर्णाली प्रदेशमा पार्टी कमिटीहरूको पुनर्संरचना भइरहेकाले विशेष अभियान चलाउने निर्णय भएको

ताराखोलामा वडा अध्यक्षले फलाएको फुजी स्याउ !

बागलुङ । ताराखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मन बहादुर रोकाले फलाउनु भएको फुजी स्याउ ! ताराखोलाको माथिल्लो भागमा स्याउ खेतीको लागि अनुकुल रहेको प्रमाणित भएको छ !

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्ताे छ? यसाे भन्छ अस्पत्ताल

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

रामहरि खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । श्रेष्ठलाई खतिवडाले नेपालमा स्वागत गरेका छन् । साथीलाई अस्पताल लैजाने क्रममा मृत्युम भएको घटनामा ओखलढुङगा चिशंखुगढी ३ का भुवन र

सम्वन्धित समाचारहरु