Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

समाचार


भ्रष्टाचारीलाई कांग्रेसमा ठाँउ छैन : महामन्त्री थापा

१६ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताएका छन्। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उनले यस्तो बताएका हुन्। शनिबार झापाको धुलावारीमा नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले जनतामा निराशाबाट आशामा जोगाउनका लागि नेपाली कांग्रेसले जस्तोसुकै मूल्य

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका महत्वपूर्ण छ : सुनिता डङ्गोल

१६ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखिन् । उपप्रमुख डङ्गोलले भनिन,

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

१६ भदाै, काठमाडाैँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार भएपछि उनी शनिबार बिहान डिस्चार्ज भएका हुन् । शुक्रबार साँझ साह धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएको थिए । उनको मुटुमा समस्या देखिएको जानकारी दिइएको थियो ।

हाम्रो नीतिबाहेक अर्को नीति छैन, व्यक्ति र पार्टीको नाममात्र फरक हो : पृथ्वीसुब्बा गुरुङ

१६ भदौ, काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट

हवाई डढेलोः ३८५ जना बेपत्ता

१६ भदाै, एजेन्सी । अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर उ्रक्त जानकारी दिएको हो । माउइ जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर एक

सूर्यको अध्ययन र अनुसन्धान गर्न भारतले पठायो आदित्य एल-१

१६ भदाै, एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पहिलो रोभर अवतरण गरेर इतिहास रचेको केही दिनपछि नै सूर्यमा आफ्नो पहिलो अवलोकन अभियान सुरु गरेको छ । यसका लागि भारतले आदित्य एल-१को सफल प्रक्षेपण समेत गरेको छ । यसले पृथ्वीबाट १.५ मिलियन किमी (९ लाख ३२ हजार माइल) यात्रा गर्ने बताइएको

मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी जनशक्ति तयार

१६ भदाै, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

१६ भदौ, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान उदघाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री महत

१६ भदाै, काठमाडाैँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक

बलिउड अभिनेत्री दिव्या दत्ताले काठमाडाैँमा सुनाइन् ‘चलचित्र यात्रा’

१६ भदाै, काठमाडाैँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखिका दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरिन्। बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्। लेखक सुमित शर्मासँगको ‘दिव्या दत्ताको चलचित्र यात्रा’ सत्रमा

सम्वन्धित समाचारहरु