Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सूर्यको अध्ययन र अनुसन्धान गर्न भारतले पठायो आदित्य एल-१


१६ भदाै, एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पहिलो रोभर अवतरण गरेर इतिहास रचेको केही दिनपछि नै सूर्यमा आफ्नो पहिलो अवलोकन अभियान सुरु गरेको छ ।

यसका लागि भारतले आदित्य एल-१को सफल प्रक्षेपण समेत गरेको छ । यसले पृथ्वीबाट १.५ मिलियन किमी (९ लाख ३२ हजार माइल) यात्रा गर्ने बताइएको छ । जुन पृथ्वी देखि सूर्य दूरीको १ प्रतिशत हो ।

भारतको अन्तरिक्ष एजेन्सीले यति लामो यात्रा गर्न चार महिना लाग्ने बताएको छ ।

सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष-आधारित मिशन सूर्यको नाममा राखिएको छ। सूर्य हिन्दूका देवता हुन् जसलाई आदित्य पनि भनिन्छ ।

 


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?