काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र साहले मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो रहेको बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताउदै विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्नेकुरामा सरकार सचेत रहेको जिकिर गरेका छन् । शाहले वर्तमान
काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताएका छन् । उनले हरेक इमन्दार निर्णयबाट
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताएका छन् । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भुमिका लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालले जलवायु परिवर्तनको मुद्दालाई
काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन नेकपा एमाले तयार रहेको बताएका छन् । शनिवार संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले खुट्टा बजारे भन्दै नडराउन आग्रह गर्दै मनोबल दरो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले फेरि पञ्जा लडाउँदा
जर्मनी । नेपालमा हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएका नागरिकको सम्झनामा जर्मनीको फ्राङ्कफर्टस्थित ऐतिहासिक रोमरबर्ग (Römerberg) मा शान्तिपूर्ण दीप प्रज्वलन तथा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ। एनआरएनए एलसीसी हेस्सेन ईभी (NRNA LCC Hessen e.V.)को आयोजनामा भएको कार्यक्रममा नेपाली समुदायसहित विभिन्न देशका प्रतिनिधि, सामाजिक अभियन्ता, शान्ति तथा मानवअधिकारका क्षेत्रमा सक्रिय व्यक्तित्व,
काठमाडौँ। खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले युरेनियम, रेयर अर्थ एलिमेन्ट, रणनीतिक तथा रेडियोधर्मी खनिजको उत्खननका लागि विभागले हालसम्म कुनै अनुमति पत्र जारी नगरेको स्पष्ट पारेका छन् । शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा
काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरु प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा भाग लिएको यो
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले साम्राज्यवादी अमेरिकी दलालहरुले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले