Trending
>>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी

काठमाडौं। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाही तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताएका थिए । त्यस्तै, उनीमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् ।

अध्यक्ष कमल थापाले पूर्व सांसद शाहलाई बनाए राप्रपा नेपालको उपाध्यक्ष

काठमाडाैं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम पूर्व सांसद गोविन्दविक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् । पछिल्लो समय नेकपा एमालेमा आबद्ध भएका राप्रपाका संस्थापक सदस्य शाह केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन्। शाहको मनोनयनले पार्टी सङ्गठन

टीकापुर नगरपालिकाले परिचालन गर्‍यो नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँन महिला स्वास्थ्य स्वयंसेविका

टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । उक्त नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । सो पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन/तीन दिनको

‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’

वीरगञ्ज,पर्सा। बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँ खेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष

विद्यालय बाहेक अन्य पोसाक किन्न बाध्य पारे काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडाैं। काठमाडाैं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय बाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले आजदेखि सुरु गरे काम

काठमाडाैं। सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरुले आजदेखि काम सुरु गरेका छन् । नवनियुक्त न्यायाधीशहरूको १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो । नवनियुक्त न्यायाधीश अब्दुल अजिज मुसलमान मनोजकुमार शर्मासँगको इजलासमा परेका छन् भने महेश शर्मा पौडेले कुमार चुडालसँगको इजलासमा परेका छन् । त्यस्तै, नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल

हिउँदमा हिउँमै बिताउँछन् चौँरीपालक किसान

मनाङ। यहाँको गाउँघर पूर्ण रूपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् । पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशले दियो कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

काठमाडाैं। प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो । बागमती लागि यशोदा विष्टले

मौसम : चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडाैं। देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सो महाशाखाका अनुसार काठमाडाैं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडाैंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ । पछिल्लो

सम्वन्धित समाचारहरु