२६ असार, काठमाडाैँ । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु गरिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मङ्गलबारदेखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो। असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार पनि रोक्का रहने छ। सरकारले नीति
२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ मात्र गरिरहेको बताएका छन् । मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका हुन् । उनले भनेका छन्, 'यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर
२६ असार, काठमाडाैँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय खुलेको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुनेहरूको पहिचान खुलेको हो । मृत्यु हुनेमा पाँच जना मेक्सिकन यात्रु र एक जना नेपाली पाइलट रहेका छन् । यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू : सिफुन्जेस
२६ असार, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग पैसा माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका व्यक्तिले प्रसाईँसँग २० करोड मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बताइएको छ । सीआईबीले उनलाइ
२६ असार, काठमाडाैँ । राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद मिश्रले भारतबाट किसानले एक–दुई बोरा मल ल्याउँदा समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे
२६ असार, काठमाडाैँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै
२६ असार, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संझौताअुनसार नेपाल–कोरिया मैत्री
२६ असार, पाल्पा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । ललिता निवासको जग्गा छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग
२६ असार, काठमाडाैं। नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ। विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो। सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन
२६ असार, काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली