Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


कांग्रेसले बाेलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडाैं । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका विहान १० बजे ललितपुरमा बस्ने भएको हाे ।

पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुनेछु: स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले पार्टी भन्दा माथि उठेर स्थानीय विकासकाे लागि क्रियाशील हुने बताउनु भएको छ । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकाेटमा आज साेमबार आयाेजित याङ्लाकाेट बृहत् २८६० ओैं डुक साेनाम ल्हाेसार कार्यक्रममा मन्तव्य राख्नु हुँदै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील

मेयर बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको

अरुण चौधरीलाई छोड्ने अदालतकाे आदेशमा के छ? (पूर्णपाठ)

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ । अदालतकाे आदेशकाे पूर्णपाठः

उदघाटनको तीन बर्षमा काम नसकिएको पत्र लेख्नुको औचित्य के हो ?

-बालेन शाह २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि

प्राचीन सम्पदाहरुको नास गर्नेहरु विरुद्ध सरकार निर्मम हाेस

-श्रीकृष्ण धिमाल प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत

अरुण चौधरीलाई दुई दिनमा छोड्न अदालतकाे आदेश !

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ ।

रवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा विरूध्द सहकारी ठगी प्रकरणमा उजुरी !

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको हाे । साथै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध पनि जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उजुरीबारे अनुसन्धान भइरहेकाे

राष्ट्रिय याेजना आयाेगका सदस्य उमाशंकरले लिए सपथ

काठमाडाैं । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गाेपनियताकाे सपथ लिएका छन । सपथ सिंहदरबारमा भएकाे हाे ।

देउवा पुत्र जयबिरकाे जाेडि (फाेटाे फिचर)

काठमाडाैं । पूर्बप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा डा.आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवा विवाह बन्धनमा बाँधिएका छन् । उनले हिजाे लगनगाँठाे कसेका हुन् ।

सम्वन्धित समाचारहरु