Trending
>>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने !
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

समाचार


आज मिति २०८२ साल साउन २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २० गते मंगलबार (05 Aug, 2025) श्रावण शुक्लपक्ष,एकादशी, ११:३१ बजेपछि द्वादशी मेष:आजको दिन आत्मविश्वास र संयमले महत्वपूर्ण सफलता दिलाउनेछ। व्यापारमा नयाँ योजनाहरूको सुरुवात गर्न सकिन्छ। पारिवारिक सुखद समय बित्नेछ। पुत्रदा एकादशी व्रतले सन्तान सुख सम्बन्धी सकारात्मक संकेत दिन्छ। शत्रुहरूप्रति सजग रहनुहोस्। वृष:धन-सम्पत्ति बढ्ने, कर्जा फिर्ता

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार दुर्गा प्रसाईंका सहयोगी सुशील बराल र

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीहरूको संख्या र विवरण पनि सार्वजनिक गरिएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनछेक बहसपछि सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले आदेश जारी गर्दै तत्कालको प्रमाणले प्रसाईंलाई निर्दोष ठहर गर्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित

खोलामा डुबेर एक महिलाको मृत्यु

काठमाडौं । बोलबम गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ । सोमबार राति सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएको क्रममा ३५ वर्षीया सन्ध्या धामी ढुंगामा चिप्लिएर खोलामा डुबेकी थिइन् । चितवन घर भएकी उनि हाल कपन बस्दै आएकी थिइन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ ।

आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद बैठकमा विरोध जनाउँदै आफ्ना कुरा राखेर बाहिरिएका छन्। रास्वपा सांसद असिम साहले "मानव तस्करको फाइल कहाँ हरायो?" भन्दै प्रश्न गर्दै उनले भने, तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा

हलेसी दर्शनबाट फर्कँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ घाइते

काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित डौँठेखोला नजिकै भएको हो। मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि

महाकाली नदीमा पानीको बहाब उच्च

कञ्चनपुर। महाकाली नदीमा पानीको तिब्र बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा गर्नमा रोक लगाइएको छ भने पानीको चाप् बढ्दो छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ। प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना

सम्वन्धित समाचारहरु