Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


शालीनको मृत्युबारे सामाजिक सदभाव कायम गर्न अजिरकोटको आग्रह

काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले शालीन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोस्टहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । त्यस्तै, अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालीन यही फागुन १२

शालिनको पोष्टमार्टम रिपोर्टः बलात्कार पुष्टि भएन,झुण्डिएर मृत्यु !

काठमाडौं । छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । प्रहरी उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको छ । होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो

अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ: उपाध्यक्ष पौडेल

जनकपुरधाम। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताएका छन् । “एमालले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया

नामिबिया र नेदरल्यान्ड् बीचको खेल वर्षाले प्रभावित

काठमाडौं। राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल

प्रदेशभित्रका सरकारी अस्पतालको सेवा चित्तबुझ्दो छैनः मुख्यमन्त्री यादव

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्रका सरकारी अस्पतालको सेवा गुणस्तरीय नरहेको बताएका छन् । चिकित्सक दिवसको अवसर पारेर जनकपुरमा आयोजित मधेस स्वास्थ्य शिखर सम्मेलन–२०२४ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । उनको आफ्नो प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको भनाइ रहेको

स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते

जनकपुर। धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।

कमाण्डो तालिम अन्तर्गत नेपाल प्रहरीको बञ्जी जम्प सम्पन्न

पर्वत। प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौं समूहमा तालिमरत प्रशिक्षार्थी प्रहरीले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । नेपाल प्रहरीको युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई साहसिक बनाउन बन्जी गराएको हो । उक्त तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा

कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ

काठमाडौं। कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो । सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको

झाडी फाडेर सुन्तला खेती

गलकोट,बागलुङ। बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । उक्त गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् । त्यस्तै, लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

बैतडी। यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिएका छन् । उनका अनुसार टोली उपकप्तानमा दीपक बोहरा, अन्य

सम्वन्धित समाचारहरु