Trending
>>   चेम्बर अफ कमर्सले सार्वजनिक गरे हिरक जयन्तीको लोगो >>   नकारात्मक सन्देशको निरन्तरताले काँग्रेस सशक्त बन्न सक्दैनः प्रदीप पौडेल >>   नेपाल एमेच्योर ओपन गल्फ हुने >>   अभिव्यक्तिप्रति सचेत गराएपछि प्रधानमन्त्रीले बहाना बनाएर मानव अधिकार आयोगको कार्यक्रममा जानुभएनः शेखर कोईराला >>   एमालेको विश्वास– ‘संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुन्छन्’ >>   निजामति विधेयक जेठ २० गते संसदमा लैजाने तयारी >>   बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुसँग तत्काल छलफल थाल्छौंः उपाध्यक्ष अधिकारी >>   हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र >>   विपक्षी दलहरूले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँः नेपाली काँग्रेस >>   राजसंस्था पुनःस्थापनाको माग गर्दै माईतीघरमा राजावादीहरुको प्रदर्शन
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते


जनकपुर। धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?