Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शालीनको मृत्युबारे सामाजिक सदभाव कायम गर्न अजिरकोटको आग्रह


काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले शालीन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोस्टहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

त्यस्तै, अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालीन यही फागुन १२ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले सामाजिक सञ्जालमा घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सदभाव कायम गर्न सबैमा अपिल गरेको हो ।

 

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?