Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

समाचार


एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री

तनहुँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ। शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "नेपाली

कोशीको मन्त्रिपरिषद बैठक धनकुटामा राख्न मुख्यमन्त्री सकारात्मक

धनकुटा । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिनाका एक पटक मन्त्रिपरिषदको बैठक राख्ने धनकुटा कांग्रेसको मागलाई पुरा हुने भएको छ। प्रत्येक महिनाको एक पटक धनकुटाका प्रदेश क्याविनेटको बैठक वस्नेत वताउदै आज मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई सहितको टोलीले र नेपाली

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय बिरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी सर्वोच्चमा !

काठमाडौ । टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बिरुद्ध सर्वोच्चमा रिट परेको छ । सरकारको निर्णय बदर गरिपाउ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेश गरेका हुन् ।

टिकटक बन्दको विरुद्ध स्वागत नेपाल पनि सर्बोच्चमा

काठमाडौँ । टिकटक बन्दको विरुद्ध स्वागत नेपाल पनि सर्बोच्चमा पुगेका छन् । टिकटक बन्दको विरुद्ध अधिवक्ता स्वागत नेपालले पनि सर्वोच्चमा मुद्दा दायर गरेका छन् । अहिले रुजुको प्रक्रिया चलेको सर्बोच्च अदालत रजिस्ट्रार कार्यालयले जनाएको छ । केहिबेरमा मुद्दा दर्ता हुने बताईएको छ ।

टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ७ रिट, अध्ययनपछि दर्ताकाे टुंगाे लाग्ने

काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको टिकटक बन्द गर्ने निर्णय खारेजीको माग गर्दै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ७ वटा रिट पुगेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ७ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनपछि दर्ता हुने कि नहुने वा कुन

बिजुलीको तारबाट करेन्ट लाग्दा बागलुङमा एक जनाको मृत्यु

बागलुङ। बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली मृत्यु भएको छ । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवम् डिएसपी मदन केसीले जानकारी दिए । घटना बारे थप विवरण

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

इनरुवा (सुनसरी) । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि यहाँको मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ । मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन् । बाँसका सामग्रीको

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको

मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ । डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा हिजो ८१ जनाको डफ्फा

नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड

काठमाडौँ । लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिएका छन् । गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा

सम्वन्धित समाचारहरु