Trending
>>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

२६ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् । हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ ।

१६ हजार घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

२६ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।

ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

२६ असार, काठमाडाैँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिनुभयो । उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा

८४ सालमा एकल सरकार बनाउँछाैँ : केपी ओली

२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालमा एकल सरकार बनाउने दाबी गरेका छन् । अहिले सरकार बनाउने र जोगाउने फुर्सद नभएको बताउँदै २०८४ मा बहुमत ल्याएर एक सरकार बनाउने ओलीले दाबी गरे । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'अहिले

मनाङ एयरको हेलिकप्टर दुर्घटना : नेपाल घुम्न आएको परिवार नै एकै ठाउँमा अस्तायो

२६ असार, सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पाँच जना एकै परिवारको भएको पाइएको छ । उनीहरू भारत घुम्न आएका र त्यहाँबाट भिजिट भिसामा आइतबार एयर इन्डियाको जहाजमा काठमाडौं आएको पाइएको छ । उनीहरू सोमबार लुक्ला गएको रेकर्डबाट देखिएको छ । उनीहरू माउन्टेन फ्लाइट सकेर हिजो नै

सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : छ जनाको शव काठमाडौं ल्याउने तयारी

२६ असार, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयसको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजराको च्यानडाँडामा दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी

सर्पको डसाइबाट २ दिनमा ४ जनाको निधन

२६ असार, कपिलवस्तु । कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर

हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

२६ असार, काठमाडाैँ । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु गरिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मङ्गलबारदेखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो। असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार पनि रोक्का रहने छ। सरकारले नीति

भ्रष्टाचारविरुद्ध सरकारले स्टन्टमात्र गर्‍यो, तमासा गरिरह्यो : केपी ओली

२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ मात्र गरिरहेको बताएका छन् । मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका हुन् । उनले भनेका छन्, 'यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान (नामसहित)

२६ असार, काठमाडाैँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय खुलेको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुनेहरूको पहिचान खुलेको हो । मृत्यु हुनेमा पाँच जना मेक्सिकन यात्रु र एक जना नेपाली पाइलट रहेका छन् । यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू : सिफुन्जेस

सम्वन्धित समाचारहरु