Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान (नामसहित)


२६ असार, काठमाडाैँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय खुलेको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुनेहरूको पहिचान खुलेको हो । मृत्यु हुनेमा पाँच जना मेक्सिकन यात्रु र एक जना नेपाली पाइलट रहेका छन् ।

यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू :

सिफुन्जेस जी. फर्नान्डेज

गोन्जालेस आब्रिला

गोन्जालेस ओलासियो लुस

सिफिुन्तेस जी. मारिया होसे

रिनलोल स्माइल

चेत बहादुर गुरूङ


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?