Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाचार


उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँः सभापति खान

काठमाडौं । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताए । उनले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरु नठगिने बताएका

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहन ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल

विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताएका छन्। उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ बन्देउ र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । उनले

महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला

जनकपुरधाम । महोत्तरीमा रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त मोटरसाइकल सहित आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको

रामेछाप पहिरो अपडेट : ६ जनाको शव फेला , ४ अझै बेपत्ता

काठमाडौ।  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ। ४ जना अझै बेपत्ता छन्। एक जना बालकको उद्धार गरिएको छ। शनिबार राति अविरल वर्षापश्चात् ११:४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा र थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन् भने बस्ती

बाढीले जिप बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए

म्याग्दी। शनिबार परेको मुसलधारे वर्षापछि आएको बाढीले बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाके खोलाले पोखराबाट म्याग्दीको बेनीतर्फ आइरहेको ग२च९३५५ नम्बरको बोलेरो जिपलाई बाढीले बगाएको छ यात्रु र चालकले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ को मृत्यु, ८ बेपत्ता

काठमाडौ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति वर्षा पछिको पहिरोले चारवटा घर बगाउदा दुईजनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाउदा पहिरोमा पुरिएका मध्ये भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बसदुर्घटनामा परेको छ । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते सबैलाई उपचारका

सुनकोसीमा खसेको गाडी भेटियो

काठमाडौँ । शनिबार सिन्धुलीमा दुर्घटनामा भई सुनकोसी नदीमा खसेको गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई फेला पारी नदी किनारमा निकालेको छ । भक्तपुरको सूर्यविनायक बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।

सम्वन्धित समाचारहरु