Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

समाचार


घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई कांग्रेस चोकमा राखेको मादल होइन भन्नुपर्छ : गगन थापा

२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गरेका छन् । उनले तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले तनहुँको माटो चिनेको र उनलाई पनि तनहुँले चिनेको भन्दै उनलाई जिताउन आग्रह गरेका हुन् । उनले सभामा

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी

२० चैत्र, ललितपुर । ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा

सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

२० चैत्र, तनहुँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ- १ मा उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । उक्त क्षेत्रबाट मंसिरमा चुनाव जितेका रामचन्द्र पाैडेल राष्ट्रपतिमा विजयी भएपछि

‘राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ’

२० चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको राजनीतिलाई पूर्णविराम लगाउनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने टिप्प्णी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,'राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशिता,

१० हजार विदेशी श्रमिक नेपालमा काम गर्दै, सबैभन्दा बढी चिनियाँ

२० चैत्र, काठमाडाैँ । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक

रवि लामिछाने विरूद्ध सर्वोच्चमा रिट दर्ता

२० चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट दर्ता भएको हो । आइतबार युवराज पौडेल ‘सफल’ले लिएर गएको रिट मुख्य रजिस्ट्रारले अध्ययन गरेपछि सोमबार दर्ता भएको

डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

२० चैत्र, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले

सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री शर्मा

२० चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताएकि छन् । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा तयार गर्ने काम

मुख्यमन्त्री गिरीले शिलान्यास गरे ट्रेड टावर

२० चैत्र, दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गरे । पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो । दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

२० चैत्र, एजेन्सी । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित

सम्वन्धित समाचारहरु