एक दिन एउटी महिलाले आफ्नो श्रीमानको परिक्षा लिने निधो गरिन । आफू थाहै नदिइ कतै गए मेरो श्रीमानले के गर्दो रहेछ जान्न चाहन्थिन् उनि । त्यसैले एउटा चिठ्ठी लेखिन जहाँ भनिएको थियो; 'म तिमीसँग थाकिसके; तिमीसँग अब अरू जीवन काट्न चाहदिन । गुडबाई ।' यति लेखिसकेपछि उनले त्यो चिठी बेडरूमको
कसरी एकजना दु:खै-दु:खबाट माथि उठ्न सकिन, अवश्य पढ्नुहोस् । एउटा सामान्य परिवारमा जन्मिएको व्यक्ति जसलाई — १७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ । २४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् । २६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन । २७ वर्षको उमेरमा उनको विवाह हुन्छ । तर
तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै
काठमाडौं। तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ
संखुवासभा। आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा पाँचखपन नगरपालिका-२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस
काठमाडौं। कर्णाली प्रदेश एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना आवश्यक सांसदमा एमाले ,माओवादी र
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन्
काठमाडौं । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । भारतमा पिकअप भ्यान सडकबाट चिप्लिएर १५० मिटर गहिरो खाल्डोमा खस्दा सात नेपाली नागरिक र एक स्थानीय चालकको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । दुर्घटनामा परी थप
इन्डोनेसिया । इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह् १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा१० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ । इन्डोनेसियाको
काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक प्रहरी जवानले हवल्दारलाइ सलाम नगरेको भन्दै हवल्दारले जवानलाई थप्पड हानेको छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले बिहान साढे १० बजे तिर दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।