Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

काठमाडाैं । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका

शेखर कोइराला भन्छन-‘कांग्रेस सरकारमा छ, तर सुशासन पटक्कै छैन !’

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् । हामी सरकारमा छौं, नेपाली कांग्रेस

पूर्व राष्ट्रपतिद्वय पक्राउ पर्लान? यस्ताे छ अख्तियारकाे उजुरीमा

काठमाडाैं । पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उनी भाडको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ । पूर्वराष्ट्रपति यादवले आफ्नो घर

ज्ञानेन्द्र शाहीकाे संसद्मा चेतावनी-‘पूर्वराजा बारे बोल्दा होस पुर्‍याएर बाेल्नु !’

काठमाडाैं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने - "फागुन २५ गते हामीले स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो

अच्युत वाग्लेकाे संयाेगः एसएलसी फेल प्रधानमन्त्री भने,उनैबाट पिएचडी हाेल्डर उपकुलपतिले सपथ लिए !

काठमाडाैं । सन् २०१८ मा देशकाे प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । त्यतिबेला अच्युत वाग्लेले एसएलसी फेल प्रधानमन्त्रीले चलाएकाे देशमा पदकाे रवाफ र बुद्धिकाे सर्कस देखाउने ठाउँ उद्घाटन समारोह बाहेक केही छैन भनेर छेडखानी गर्नु भएको थियाे । संयाेग नै भन्नुपर्छ । सन् २०२५ मार्चमा पनि देशकाे प्रधानमन्त्री केपी शर्मा

पशुपतिको सुनको गजुरको सबैभन्दा माथिल्लाे भाग बेपत्ता !

काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिरमा सुनले बनेको गजुरको सबैभन्दा माथिको भागको केही भाग नै नभएको पाइएको छ ।

प्रचण्ड भन्छन- “गणतन्त्रका नायक हामी, तर भिलेन बिना फिल्म अधुरो भयाे !”

काठमाडाैं । पूर्वप्रधानमन्त्री प्रचण्डले रोचक टिप्पणी गर्दै भने, “गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको भिलेनको भूमिका पनि महत्वपूर्ण छ!” राजनीति पनि फिल्मझैं पात्रबिना पूरा नहुने संकेत गर्दै प्रचण्डको यो भनाइ चर्चामा आएको छ !!

नक्कली नेपाली भुटानीहरू धमाधम पक्राउ गर्दै डिपोर्ट गर्दै अमेरिका !

अमेरिका ।अमेरिकाले नक्कली नेपा ली भुटानीहरूलाई पक्राउ गर्दै डिपोर्ट गर्न सुरू गरेको छ।

एसईईकाे प्रश्नपत्र एक घण्टा नबित्दै आउट !

जनकपुर । एसईई परीक्षाअन्तर्गत अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टा नबित्दै आउट भएकाे छ ।

सांसदहरुकाे प्रश्न सामना गर्दै गरेका प्रधानमन्त्रीलाइ एक्कासी लाैन के भयाे?

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ । प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको थियो ।

सम्वन्धित समाचारहरु