Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अच्युत वाग्लेकाे संयाेगः एसएलसी फेल प्रधानमन्त्री भने,उनैबाट पिएचडी हाेल्डर उपकुलपतिले सपथ लिए !


काठमाडाैं । सन् २०१८ मा देशकाे प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । त्यतिबेला अच्युत वाग्लेले एसएलसी फेल प्रधानमन्त्रीले चलाएकाे देशमा पदकाे रवाफ र बुद्धिकाे सर्कस देखाउने ठाउँ उद्घाटन समारोह बाहेक केही छैन भनेर छेडखानी गर्नु भएको थियाे । संयाेग नै भन्नुपर्छ । सन् २०२५ मार्चमा पनि देशकाे प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । सरले ७ वर्ष अघि एसएलसी फेल प्रधानमन्त्रीले उद्घाटन समारोहकाे सर्कस मात्रै देखाउँछन् भन्नू भएको थियाे । त्यसाे भनेका प्रधानमन्त्रीले नै उद्घाटनकाे सर्कस हाेइन भन्ने उनलाई काठमाडौं विश्वविद्यालयकाे उपकुलपति नियुक्त गरिदिनुभयाे ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?