Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

समाचार


विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

१७ असार ,म्याग्दी । म्याग्दीका दुई वटा स्थानीय तहको ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ लागू भएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–६ को जामुनाखर्क र मालिका गाउँपालिका–४ को महभिरमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले व्यावसायिक कृषि र पशुपालनमार्फत विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले

राप्तीको बाढीमा फसेका छ ग्वालाको उद्धार

१७ असार ,कोहलपुर । बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो । शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए

९ हजार ५ सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

१७ असार, काठमाडाैँ । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को

ललिता निवासको जग्गामा तारबार लगाउन जाँदै महानगरको टोली

१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनसँगै महानगरको टोली तारबार लगाउन जाने भएको हो । आज २:३० बजे ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न महानगरको टोली जाने नगर प्रहरी बलका प्रमुख राजु

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा

१७ असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उनले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट

आज उडेनन् श्री एयरलाइन्सका जहाज, सबै विमानको प्राविधिक परीक्षण गरिने

१७ असार, काठमाडाैँ । श्री एयरलाइन्सका आज निर्धारित सबै उडान स्थगित भएका छन् । एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आजका सबै उडान स्थगित गरेको जानकारी गराएको थियो । सोही अनुरूप सबै उडान स्थगित भएका हुन् । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक

जिल्ला अदालतकी नासु तामाङविरुद्ध प्रहरीमा उजुरी दिने वकिलहरूको तयारी

१७ असार, काठमाडाैँ । वकिलहरूले ललितपुर जिल्ला अदालतकी नायव सुब्बा प्रेमिका तामाङविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । अदालतकी कर्मचारी तामाङले घुस मागेको दाबी गर्दै उनीहरूले उजुरी दिने तयारी गरेका हुन् । उनीहरूले नष्ट गरेको कसुरमा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागेको जानकारी

अदालतका कर्मचारीको हडतालले देशभरका सेवाग्राही मर्कामा

१७ असार, काठमाडाैँ । अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हडताल गरेका हुन् । चार कर्मचारी सङ्गठनले हड्ताल गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका

नेपालका लागि करनले लिए युएईको पहिलो विकेट

१७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट

स्वास्थ्यमन्त्री बस्नेतले लिए पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

१७ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन् । फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार

सम्वन्धित समाचारहरु