Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

जिल्ला अदालतकी नासु तामाङविरुद्ध प्रहरीमा उजुरी दिने वकिलहरूको तयारी


१७ असार, काठमाडाैँ । वकिलहरूले ललितपुर जिल्ला अदालतकी नायव सुब्बा प्रेमिका तामाङविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । अदालतकी कर्मचारी तामाङले घुस मागेको दाबी गर्दै उनीहरूले उजुरी दिने तयारी गरेका हुन् ।

उनीहरूले नष्ट गरेको कसुरमा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागेको जानकारी दिइएको छ ।

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा अदालतका कर्मचारीले हडताल गरिरहेका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?