काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं। अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्न तयार रहेको बताएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला
काठमाडौं। अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व
काठमाडौं । नेपाल टेलिकमले राति ११ बजेदेखि ४ घण्टाका लागी नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने सार्वजनिक सूचना जारी गरेको छ। ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा विभिन्न सेवाहरू प्रभावित हुने जानकारीका दिएको हो। कम्पनीले सूचनामा सेवा सम्बन्धी समस्या आएमा
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि
सिन्धुली। तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमै बा २० च ८२८३ नम्बरको बोलेरो गाडी पल्टिदा दुर्घटनामा भएको हो । गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो। दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। मृतक गोलन्जर नगरपालिकाका
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज विहिवार पनि सोही मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमामै कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीलाइ हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन्। प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।
काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ । एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२